रिङरोडमा दु्रतगतिको बिजुली बस सञ्चालन गर्ने

काठमाडौं उपत्यकाको २७.३० किलोमिटर लामो चक्रपथ (रिङरोड)मा द्रुतगतिको बिजुली बस सञ्चालन हुने भएको छ । लगानी बोर्डले…

बिजुली बस र्याोपिड ट्रान्जिट नौलो अवधारणा

बिजुली बस र्याोपिड ट्रान्जिट (बिजुली बस द्रुत परिवहन) नेपालमा नौलो अवधारणा हो । विशेष गरी यो रबर…

परिष्कृत यात्राको लागि हिरो एक्सपल्स २०० फोरभी

इन्जिन एक्सपल्स २००, २०० सीसीको बीएस६ आयल कू्ल्ड इन्जिनद्वारा सुसज्जित छ, जसले ८५०० आरपीएममा १९.१ पीएसको…

एमएडब्लू भृद्धिले ओएसएमका विद्युतीय सवारी ल्याउने

नेपाली बजारमा विभिन्न ब्रान्डका कमर्सियल तथा प्यासेन्जर सवारी बिक्री गर्दै आइरहेको एमएडब्लू भृद्धिले ओमेगा सिक्की मोबिलिटी…

छोटो समय मै आयल निगम पौने दुई अर्ब नाफामा

गएको जेष्ठ १९ मा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १२०.६७ डलर हुँदा निगमले पेट्रोल १७८…

भक्तपुर–नगरकोट सडक आठ वर्षमा पनि बनेन

भक्तपुर–नगरकोट–सिपाघाट सडक विस्तारका लागि जेठ ०७१ मा भारतीय कम्पनी आइपिएल र शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको थियो ।…

विद्युतीय सवारीसाधान आयात २७० प्रतिशतले बढी

नेपालमा पेट्रोल र डिजेलको मूल्य अत्यधिक बढेपछि विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेको छ । चालू आर्थिक वर्ष ०७९/८०…

बैंकको चर्को ब्याजदरविरुद्ध व्यवसायीहरू विरोधमा

व्यवसायमा मन्दी छाइरहेको समयमा बैंकले ब्याजदर चर्को बढाएको भन्दै उद्योगी–व्यवसायीहरू संघर्षमा उत्रिएका छन् । कोभिड, रुस–युक्रेन युद्धजस्ता…

सडक दुर्घटनाको कहालीलाग्दो अवस्था

सडक दुर्घटनाको यस्तो कहालीलाग्दो अवस्थामा राजनीतिक दलहरुले आ-आफ्ना घोषणापत्रमा सडक सुरक्षाको विषयलाई समावेश गर्नु सकारात्मक पक्ष…

विद्युतीय स्कुटर वा बाईक कसरी छान्ने ?

आजभोली दिनानुदिन पेट्रोलको भाउ आकाशिएसँगै विद्युतीय सवारीसाधन प्रति जनचासो बढेको छ । वातावरणीय हिसाबले उत्तम भैकन…