चुनावले हवाई भाडा बढ्यो

चुनावको अवसरमा विदेशबाट नेपाल फर्किनेहरु धेरै भएकाले हवाई टिकटको भाडा अस्वभाविक रूपमा बढेको छ। बिभिन्न देशका…

२६ वर्षपछि सडक कालोपत्र

‘ट्र्याक’ खुलेको २६ वर्षपछि ग्रामीण क्षेत्रमा सडक कालोपत्र भएपछि स्थानीय बासिन्दा निकै खुसी भएका छन्। जिल्ला…

चुनावले अटो बजार नउदय

निर्वाचनको माहोलले यसपाली अटो बजारमा रौनक ल्याउन सकेन, व्यवसायीहरूलाई बिक्रीमा खासै वृद्धि महसुस नभएको बताएका छन्।…

झुलाघाट नाका तीन दिन बन्द

आगामी निर्वाचनलाई ध्यानमा राख्दै भारतसँग जोडिएको बैतडीको झुलाघाट सीमानाका तीन दिनका लागि बन्द गरिने भएको छ।…

चक्रपथ विस्तारमा कर छुट निर्णय

काठमाडौं — सरकारले चक्रपथको दोस्रो खण्ड विस्तार प्रक्रिया अगाडि बढाउन कर छुट दिने निर्णय गरेको छ,…

यामाहा ब्लु स्ट्रिक्स राइड सम्पन्न

यामाहा नेपालले ब्लु स्ट्रिक्स समुदायका लागि विशेष राइड कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ। यो कार्यक्रम १४…

ट्रायम्फ स्क्र्याम्ब्लर ४०० एक्ससी बुकिङ खुल्यो

ट्रायम्फ स्क्र्याम्ब्लर ४०० एक्ससी बुकिङ खुल्यो। ट्रायम्फले नेपाली बजारमा आफ्नो नयाँ बाइक स्क्र्याम्ब्लर ४०० एक्ससी मोडलको…

लमाएखोला पुल आठ वर्षपछि सम्पन्न

राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्गअन्तर्गत पर्वत खण्डमा पर्ने लमाएखोला मोटरेबल पुल आठ वर्षपछि निर्माण सम्पन्न भएको छ।…

सिप्रदी इलेक्ट्रिक स्कुटर परीक्षण

काठमाडौं — नेपाली कम्पनी सिप्रदी यात्रीले विकास गरेको इलेक्ट्रिक स्कुटरले देशभरका कठिन टेर्रेनमा ७ हजार किलोमिटर…

सडक विस्तार योजना रोकियो

धुलिखेलदेखि भकुन्डेबेसीसम्मको सडकलाई दुई लेनमा विस्तार गर्ने सरकारले ल्याएको योजना रोकिएको छ। सडक विभागले ३ अर्ब…