मोटरहेड ब्राण्डका मोटरसाइकल तथा स्पेयर्स पार्टसको नेपालको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले काठमाडौंको बालाजुमा शाखा विस्तार गरेको छ । ग्राहक सामु आफ्नो पहुँच अझै बढाउन तथा सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको एसजी अर्गनाइजेसन अन्तर्गतको एसएलआर टेक्नो...
यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आफ्नो सयदिने कार्यकालमा नौ हजार पाँच सय खाल्डाखुल्डी पुरेको र त्यसले २४ हजार ३ सय वर्गमिटर क्षेत्रफल ओगटेको उनले बताए । यसका साथै उपत्यकामा २७ किमि सडक कालोपत्रे भएको र असारसम्ममा थप ८५ किमि कालोपत्रे गर्ने योजना...
फागन २, बनेपा । काभ्रेपलाञ्चोकको बनेपामा विद्यार्थीहरुले संसारकै उत्कृष्ट कार निर्माण गरेका छन् । काठमाडौं विश्वविद्यालय (केयु) केन्द्रीय कार्यलयका अटोमोबाईल्स विभागमा अध्ययनरत विद्यार्थीले नयाँ तीनचक्के सवारी साधनको निर्माण गरेका हुन् । यस्तो मोडेलको सवारी साधनलाई नेपालकै नमुना सवारी साधन भएको...
फागुन २, काठमाडौं । नेपालको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अब अन्तराष्ट्रिय स्तरको हुँने भएको छ । यातायात व्यवस्था विभागले नेपाली लाइसेन्सले पनि अन्तर्राष्ट्रियस्तरमा सवारी चलाउन पाउने कानुनी व्यवस्था गर्न लागेको हो। विभागले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ नयाँ...
माघ २१, काठमाडौं । आधुनिक र प्रविधिमैत्री भनिएको स्मार्ट लासेन्स अन्ततः बन्द हुँने भएको छ । लाइसेन्स छपाईका लागि आवश्यक कार्ड र छपाउने कम्पनीको अभावमा स्मार्ट कार्ड भनिएको सवारी साधन चलाक अनुमतिपत्र(लाईसेन्स) बन्द हुने अवस्थामा पुगेको हो । यसले लाइसेन्स...
सुनिल बल्लभ पन्त सिईओ, एनएलजी इन्स्योरेन्स कम्पनी लामो समयदेखि बिमा क्षेत्रको अनुभव बटुलीसक्नु भएका बिमासम्बन्धी जानकार व्यक्तित्व एवम् एनएलजी इन्स्योरेन्स कम्पनीका वर्तमान सि.ई.ओ सुनिल बल्लभ पन्तसँग समग्र बिमाबजार, बिमा बजारमा एनएलजीको स्थान तथा यातायात दुर्घटना बिमामा सरोकारवाला निकायहरूले...
ललितपुर । विद्युतीय सवारी साधनमा लिथियम ब्याट्रीको प्रयोग, उपयोगिता र विश्वसनीयता बारे कार्यशाला गोष्ठि सम्पन्न भएको छ । इनर्जी एण्ड इनर्जी इफिसेन्सी प्रमोसन ईन इन्टरनेशनल कोअपरेशन(आरईपिआईसी) स्विट्जरल्याण्डको सहयोगमा क्लिन इनर्जी नेपाल (सीएएन) ले बिहिबार ललितपुरको सानेपामा ‘रिलाइएबिलिटी अफ लिथियम ब्याट्री...
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा मिटर भाडा समायोजनको प्रक्रिया अघि बढाएको छ । विभिन्न आन्दोलन लगायतका कार्यक्रम गरी २०६९ सालदेखि ट्याक्सी भाडा नबढेको भन्दै पुनः भाडा बढाउन सरकारलाई दबाब दिइरहेका ट्याक्सी व्यवसायीलाई भाडा बढेसँगैं राहत मिल्ने भएको...
काठमाडौँ — राजधानीस्थित भृकुटीमण्डपमा शुक्रबारदेखि विद्युतीय सामाग्रीको अन्तर्राष्ट्रिय स्तरको वृहत प्रदर्शनी ‘निक इलेक्ट्रो–टेक २०१८’ सुरु भएको छ । विद्युत् तथा विद्युतीय सामग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक तथा वाह्य व्यापारको सहजीकरण एवं प्रर्वद्धधनका लागि नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजना...
विगत ४५ वर्षदेखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउँदै आएको लक्ष्मी ग्रुपले आफ्नो ४५ औं वार्षिक उत्सव विभिन्न समाजिक कार्यक्रमको आयोजना गरि कर्पोरेट डे हर्षाेउल्लासका साथ मनाएको छ । लक्ष्मी ग्रुपले स्थापनाको...