ट्रायम्फ स्क्र्याम्ब्लर ४०० एक्ससी बुकिङ खुल्यो

ट्रायम्फ स्क्र्याम्ब्लर ४०० एक्ससी बुकिङ खुल्यो।

ट्रायम्फले नेपाली बजारमा आफ्नो नयाँ बाइक स्क्र्याम्ब्लर ४०० एक्ससी मोडलको बुकिङ खुलाएको छ।

नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचंन्द कम्पनीले आइतबारदेखि बुकिङ सुरु गरेको हो।

यो बाइक रू ७,९९,९०० मा बिक्री गर्न लागिएको छ।

कम्पनीले केही अघि पनि ४०० स्पिड र ४०० स्क्र्याम्ब्लर मोडल ल्याएर बेचिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *