इभीलाई विश्वासिलो र भरपर्दो सवारीसाधन बनाउने हाम्रो मुख्य उद्देश्य हो

प्रिस्किला ढकाल, शोरुम अपरेशन ईन्चार्ज – भृद्धिशसिला इलेक्ट्रिक प्रा.लि. अहिले नेपालमा विद्युतीय सवारीसाधनको बिक्रेता निक्कै बढेका…

काठमाडौंको सार्वजनिक यातायात मा ठूलो परिवर्तन आउँने

यसअन्तर्गत गुड्ने गाडीको क्षमता बढी हुन्छ । यसका लागि छुट्टै डेडिकेटेड सडक लेन हुन्छ । साथै, ट्राफिक प्रणालीमा…

उपभोक्ताले महँगोमा तेल किन्नुपरेको छ

– ज्योति बानियाँ, अध्यक्ष – उपभोक्ता हित संरक्षण मञ्च अहिले जे गरे पनि हुन्छ जस्तो भइरहेको…

चार्जिङ स्टेशन पनि बन्न थालेका छन्

उमेश श्रेष्ठ, पूर्वअध्यक्ष नेपाल विद्युतीय परिवहन संघ पेट्रोलियम पदार्थको मूल्य बढेकै कारण विद्युतीय सवारीसाधनमा आकर्षण बढेको…

अहिले पनि ४६ अर्ब रुपैयाँ कर्जा लगानीमा छ

प्रकाश श्रेष्ठ कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक माइतीघरमा जुलुस निकालेर ब्याजदरको समस्या समाधान हुँदैन । उत्पादन संरचना…

व्यवसायीलाई तुरुन्तै ऋण तिर्न दबाब दिनुभएन

दिनेश श्रेष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ पछिल्लो समय राष्ट्र बैंकका पदाधिकारीहरू आफैँ ब्याजदर बढ्छ भन्दै…

यो डोमेस्टीक चार्ज हुने गाडी हो

शुभाष शर्मा, सेल्स एण्ड मार्केटिङ डाइरेक्टर जेमिनी इन्कर्पाेरेटेड प्रा. लि. जेमिनी इन्कर्पाेरेटेड प्रालीले नेपालमा रेसेन्स ब्राण्डको…

मोटरसाइकलको बारेमा तालिम दिने काम ग¥यौ

रुद्र खड्का अध्यक्ष, श्री नेपाल अटोमेकानिक व्यवसायी संघ, ललितपुर कहिलेदेखी यो क्षेत्रमा हुनुहुन्छ ? मेरो घर…

रोडमा हुने रेसिङ खासै प्रोफेसनल हुँदैन ।

 – विनोद तन्डुकार कोअर्डिनेटर, टु ह्विलर (इभेन्ट) विनोद तन्डुकार मोटर स्पोटर््स नेपालको प्रेसिडेन्ट तथा नेपाल अटोमोबाइल…

म साइकल स्वास्थ्यका लागि चलाउ“छु

श्रीचन्द्र डंगोल म पेसाले अहिले रेस्टुराँ व्यवसायी हो । मेरो नयाँ बजारमा हार्दिक नेवा रेस्टुरेन्ट छ…