नागढुंगा–नौबिसे सुरुङ दसैंमा सञ्चालन

नागढुंगा–नौबिसे सुरुङमार्ग यस वर्षको दसैंदेखि सञ्चालनमा आउने तयारी भएको छ। मन्त्री कुलमान घिसिङले मन्त्रालयमा आयोजित ब्रिफिङ…

मनकामना केबलकार पुनः सञ्चालन

मनकामना केबलकारले आजदेखि फेरि नियमित सेवा सुरू गरेको छ। गत भदौ २३ र २४ गतेको जेनजी…

नाडा–अर्थमन्त्री बीच छलफल

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरी…

रेसिङ अटोमोबाइल्सको ‘दुर्घटनारहित प्रमाणपत्र

काठमाडौँको कलङ्की खसीबजारमा रहेको रेसिङ अटोमोबाइल्सले पुराना गाडी बिक्री गर्दा अबदेखि ‘दुर्घटनारहित प्रमाणपत्र’ (No Accidental Certificate)…

इम्बोस्ड नम्बर प्लेट जले

काठमाडौंको मीनभवनस्थित यातायात विभागको इम्बोस्ड नम्बर प्लेट छाप्ने प्लान्टमा आगलागी हुँदा करिब ६ लाख नम्बर जलेर…

टाटा ईभी ब्याट्री सुरक्षित

युवापुस्ताको आन्दोलनका क्रममा थापाथलीस्थित विभिन्न सवारी शोरुममा आगो लाग्दा केही विद्युतीय कार जलेर खरानी भए। जलेका…

आज देशभर सार्वजनिक बिदा

सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्न आज देशभर सार्वजनिक बिदा दिने निर्णय…

निजी क्षेत्रलाई अर्थमन्त्रीको आश्वासन

अर्थमन्त्री रामेश्वर खनालले निजी व्यवसायीलाई भरोसा दिने काम थालेका छन्। उनी काठमाडौंको थापाथलीस्थित क्षतिग्रस्त गाडीका शोरुम…

बेनी–जोमसोम सडक खुल्यो

बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि यातायातका लागि खुला भएको छ। म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा गएको…

असोजदेखि बिपी राजमार्ग २४ घण्टा सञ्चालन

मनसुन अन्त्यसँगै असोज १ गतेदेखि काभ्रेपलाञ्चोक जिल्लामा पर्ने बिपी राजमार्ग दिनरात २४ घण्टा सञ्चालनमा आउने भएको…