Skip to content
नागढुंगा–नौबिसे सुरुङमार्ग यस वर्षको दसैंदेखि सञ्चालनमा आउने तयारी भएको छ।
मन्त्री कुलमान घिसिङले मन्त्रालयमा आयोजित ब्रिफिङ कार्यक्रममा यसबारे जानकारी दिएका हुन्।
सुरुङभित्र बत्ती, सिसिटिभी क्यामेरा लगायतका आवश्यक उपकरण परीक्षणको काम भइरहेको छ।
आयोजना निर्देशकका अनुसार मेजर काम लगभग सकिएको छ र बाँकी सुरक्षा व्यवस्थासहित सुरुङ सञ्चालनमा ल्याइनेछ।
Post Views: 252