टाटा ईभी ब्याट्री सुरक्षित

युवापुस्ताको आन्दोलनका क्रममा थापाथलीस्थित विभिन्न सवारी शोरुममा आगो लाग्दा केही विद्युतीय कार जलेर खरानी भए।

जलेका टाटा मोटर्सका चार विद्युतीय कारको ब्याट्री भने पड्केका छैनन्।

यो घटनाले टाटाका ईभीमा प्रयोग भएका एलएफपी ब्याट्री सुरक्षित रहेको देखाएको छ।

सिप्रदी ट्रेडिङले नेपालमै विद्युतीय कारको डेडिकेटेड सर्भिस सेन्टर स्थापना गरी ब्याट्री मर्मत र चार्जिङ पूर्वाधार विकासमा काम गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *