ब्लग
कर्णालीमा सडक विस्तार
कर्णाली प्रदेशमा सडक विभागले ७७१ किलोमिटरभन्दा धेरै सडक कालोपत्रे गरेको छ। प्रदेशका १० वटै जिल्लामा साना…
दिउली खोलामा पुल बन्ने
तनहुँको ऋषिङ गाउँपालिकामा दिउली खोलामा पुल बन्न लागेको छ। पुल बनेपछि ऋषिङ, व्यास र देवघाट गाउँपालिकाका…
नारायणघाट–बुटवल सडक
नारायणघाट–बुटवल सडकमा पछिल्लो एक महिनामा अहिलेसम्मकै उच्च प्रगति भएको छ । आयोजनाका अनुसार अप्रिल २०२५ मा…
राहुघाट जलविद्युत् आयोजना सम्पन्न
म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ । तुदी…
झापाका ग्रामीण सडक निरीक्षणमा भौतिकमन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएका छन् । झापा मेचीनगर…
भ्यानको ठक्करबाट एक बालकको मृत्यु
बारामा पिकअप भ्यानले अटोलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । फेटा गाउँपालिकामा भएको दुर्घटनामा…
विभिन्न जिल्लामा सवारी दुर्घटना
विभिन्न जिल्लामा सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ । झापा, सप्तरी, कैलाली लगायतका जिल्लामा…
कालीमाटी–टेकु पुल भत्काउने कि सञ्चालन गर्ने ?
दशकदेखि अलपत्र कालीमाटी–टेकु पुल सञ्चालन गर्ने कि भत्काउने भन्ने विषय अझै अन्योल छ । निर्माण सम्पन्न…
भारतको हवाई क्षेत्र पाकिस्तानी विमानका लागि बन्द
पहलगाम आक्रमणपछि पाकिस्तानसँग बढ्दो तनावका बिच भारतले बुधबार पाकिस्तानी विमानहरूको लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने…
कालीगण्डकी करिडोरमा १४ किमि सडक कालोपत्र
बेनी–जोमसोम–कोरला सडक योजना अन्तर्गत, राहुघाट–तातोपानी खण्डमा १४ किलोमिटर सडक कालोपत्र गरिएको छ। यो सडक म्याग्दीको रघुगङ्गा…