Skip to content
तनहुँको ऋषिङ गाउँपालिकामा दिउली खोलामा पुल बन्न लागेको छ।
पुल बनेपछि ऋषिङ, व्यास र देवघाट गाउँपालिकाका मानिसहरुलाई आवतजावत गर्न सजिलो हुनेछ।
यो पुल बनाउनको लागि सरकारले तीन करोड ८५ लाख ९३ हजार रुपैयाँ दिएको छ।
अहिलेसम्म पुलको ४० प्रतिशत काम सकिएको छ।
पुल बनेपछि दमौलीबाट देवघाटको दुबुङ र खाल्टे पुग्न धेरै सजिलो हुनेछ।
Post Views: 330