Skip to content
कर्णाली प्रदेशमा सडक विभागले ७७१ किलोमिटरभन्दा धेरै सडक कालोपत्रे गरेको छ।
प्रदेशका १० वटै जिल्लामा साना ठूला गरी ७५ वटा सडक आयोजना चलिरहेका छन्।
जसमा २६४ किलोमिटर सडक ग्राभेल गरिएको छ भने ६७६.५ किलोमिटर कच्ची सडक बनाइएको छ।
तर, हुम्लामा भने अहिलेसम्म कालोपत्रे सडक बनेको छैन।
प्रदेश सरकारले धेरै सडक बनाएपछि त्यहाँका मानिसहरुलाई आवतजावत, व्यापार र विकासमा धेरै सजिलो भएको छ।
Post Views: 311