मुकुन्देश्वरी पदमार्ग निर्माणले गति लियो

मुकुन्देश्वरी पदमार्ग निर्माणले गति लियो: तनहुँको पर्यटकीय नगरी बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन निर्माण सुरु गरिएको…

काठमाडौँ विश्वकै प्रदूषित सहरको शीर्ष १० मा

काठमाडौँ विश्वकै प्रदूषित सहरको शीर्ष १० मा: मंगलबार बिहान राजधानी काठमाडौँको हावाको गुणस्तर ‘अस्वस्थ’ रहेको छ…

नेपालमै विद्युतीय स्कुटर उत्पादन गर्दै ग्रन्थ ईभी

नेपालमै विद्युतीय स्कुटर उत्पादन गर्दै ग्रन्थ ईभी: ग्रन्थ इलेक्ट्रिक भेइकल प्रालिले अब नेपालभित्रै ईभी स्कुटर निर्माण…

माउन्टेन ईभी सार्वजनिक

माउन्टेन ईभी सार्वजनिक: फोटन नेपालले नेपालका लागि विशेष डिजाइन गरिएको आफ्नो उत्कृष्ट माउन्टेन ईभीको १०० वटा…

उद्योगमा लाइन जोडिहाल्नुपर्छ : ऊर्जामन्त्री खड्का

उद्योगमा लाइन जोडिहाल्नुपर्छ : ऊर्जामन्त्री खड्का: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगहरूमा विद्युत् लाइन जोड्न…

धादिङमा बोलेरोको ठक्करबाट एकजनाको मृत्यु

धादिङमा बोलेरोको ठक्करबाट एकजनाको मृत्यु: धादिङको बेनीघाट रोराङ गाउँपालिका– ३ डार्केफाँटमा बोलेरोले ठक्कर दिँदा एक पैदलयात्रीको…

जाजरकोट दुर्घटना

जाजरकोट दुर्घटना: सोमबार बिहान जाजरकोटको भेरी नगरपालिका र नलगाड नगरपालिकामा भएको छुट्टाछुट्टै दुर्घटनाका घाइतेलाई नेपाली सेनाको…

उठ्न सकेन बाढीले तहसनहस बनेको दक्षिण ललितपुर

उठ्न सकेन बाढीले तहसनहस बनेको दक्षिण ललितपुर: हराभरा र सुन्दर गाउँबस्ती दक्षिण ललितपुर गोटीखेलको पहिचान थियो ।…

चांगान नेपालले बुटवलमा सार्वजनिक ग¥यो दिपल इभी

चांगान नेपालले बुटवलमा सार्वजनिक ग¥यो दिपल इभी: नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले निकै सफल…

नेपालमा ‘इन्ड्राइभ कम्फर्ट’ सार्वजनिक

राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले नेपालमा ‘इन्ड्राइभ कम्फर्ट’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा…