नेपालमा १.६ लाख यात्रु भित्रिए

नेपालका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेब्रुअरीको तीन सातामा करिब १ लाख ६१ हजार यात्रु भित्रिएका छन्।

उडान तथ्यांक अनुसार २९ एयरलाइनले करिब ३ लाख १४ हजार यात्रुलाई ओहोरदोहोर गराएको थियो।

फ्लाइ दुबईका अनुसार मार्चसम्म टिकटको ९० प्रतिशत बुकिङ भइसकेको छ।

कम्पनीले चुनाव र पर्यटन सिजनले गर्दा बुकिङमा बृद्धि आएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *