नागढुंगा–मलेखु सडक खुला

धादिङको नागढुंगा–मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिवार) आंशिक रुपमा बन्द नगरिने निर्णय भएको छ।

बेलायती ५ घण्टा बन्द गरेर सडक स्तरोन्नति गर्ने काम गर्दै आएको आयोजना अब नेकपा (एमाले) को महाधिवेशनका कारण यातायातलाई सहज बनाउनका लागि दुई दिन सडक खुला राख्ने बताएको छ।

काम भने तय तालिकाअनुसार पछि बेरिक बन्द गरेर जारी राखिने छ।

सडक विभागले कालोपत्र र चौडीकरणको काम पनि प्राथमिकता दिएर अगाडि बढाइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *