
चितवन जिल्लाको भरतपुरमा यातायातका साधनहरु आयात भएर संचालन हुदाको समयदेखि जिवनको अन्तिम सास रहदासम्म अटोमोबाईल्स क्षेत्रको बिकासको लागि जिवनको अन्तिम क्षणसम्म लागि परिरहनु हुने आदरणिय अग्रज चितवन अटोमोबाईल्स एसोसिएसनका संस्थापक अध्यक्ष निरकुमार पियाको हिजो असामयिक निधन भएको छ ।
चितवन अटो मेकानिकल ब्यवसायी संघ परिवार, लेख्छन् “उहाँलाई सदाको लागि गुमाउनु पर्दा आफ्नै परिवारकै अभिभावक गुमाएको महशुश भएको छ ।
तपाई संग भएको उधमशिलता, कर्मशिलता, उर्जाशिलता र सामुहिकताको सदा सदा अभाव हुनेछ, हामी जस्ता हजुरका अनुयायीहरुलाई काका हजुरको स्वर्गबासको कामना तथा दिवस पिया दाजु लगायत सम्पुर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।”
Post Views: 459