धार्केमा यातायात अवरुद्ध

धादिङको धार्केमा मोटरेबल पुल प्वाल पर्दा यातायात प्रभावित हुने गरेको छ।

एक हप्तादेखिको समस्याको उचित विकल्प नहुँदा बुधबार पनि यातायातको लामो लाइन छ।

१८ वैशाखमा धुनीबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको धार्केस्थित गणेश खोलाको मोटरेबल पुल भासिएको थियो।

यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा सवारीसाधनको लामो जाम लागेको छ।

यात्रु अलपत्रमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *