Skip to content
धादिङको धार्केमा मोटरेबल पुल प्वाल पर्दा यातायात प्रभावित हुने गरेको छ।
एक हप्तादेखिको समस्याको उचित विकल्प नहुँदा बुधबार पनि यातायातको लामो लाइन छ।
१८ वैशाखमा धुनीबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको धार्केस्थित गणेश खोलाको मोटरेबल पुल भासिएको थियो।
यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा सवारीसाधनको लामो जाम लागेको छ।
यात्रु अलपत्रमा परेका छन् ।
Post Views: 230