Skip to content
सुजुकी ह्याप्पी न्यू कार !!
हामी सुजुकीको नयाँ वर्षको अफरहरु घोषणा गर्दैछौं।
यो नयाँ वर्षमा आफ्नो मनपर्ने सुजुकी गाडीहरूमा उत्कृष्ट अफरहरु पाउँनुहोस्।
सुजुकी गाडीहरूमा रु. २५०००० सम्मको नगद छुट, एक वर्षसम्म फ्रि इन्स्युरेन्श र रु. १५०००० सम्मको एक्सचेन्ज बोनस प्राप्त गर्नुहोस् ।
थप जानकारीका लागि हाम्रो शोरुम राधे राधे, भक्तपुरमा आउनुहोस्।
यी छुटहरु वैशाख १, २०८० देखि लागू भईसकेका छन्। छुटहरु मोडेल अनुसार फरक-फरक हुनेछन्।
सम्पर्क नम्बर: ९८०१८३२५३२, ९८०१८३२५३६ र ९८०१८२७२३९
Post Views: 211