बीवाईडी अटो ३ को बुकिङ खुल्ला

बीवाईडी अटो ३ को बुकिङ खुल्ला भईसकेको छ । अधिकतम शक्ति भएको र उच्च प्रदर्शन देखाउने BYD ATTO 3 को बुकिङ अब तपाई प्राप्त गर्न सक्नुहुनेछ।

यो नेपालको एक स्पोर्टी इलेक्ट्रिक एसयूभी हो। यसले स्लीक डिजाइन, अत्याधुनिक टेक्नोलोजी र अल्ट्रा-सेफ ब्लेड ब्याट्री प्राप्त गरेको छ। तपाईंले यात्रा गर्नुभएको प्रत्येक माइलमा आराम, सुरक्षा र स्थिरताको आनन्द लिन सक्नुहुनेछ।

यसले हामीलाई ४२० किलोमिटर सम्मको रेन्ज प्रदान गर्दछ। यसमा 100kw को मोटर पावर छ जसले 310Nm को टर्क उत्पादन गर्दछ। यसको मूल्य मात्र रु. ६४.९ लाख रहेको छ।

बुकिङ र सोधपुछको लागि ठेगाना रहेको छ:

इकोड्राइभ अटोमोबाइल्स, अनामनगर, सिंहदरबार पूर्व गेट

सम्पर्क नम्बर: ९८०१९८१५३०, ९८०१९८१५३१, ९८०१९८१५३२, ९८०१९८१५३३ र ०१५७०५५०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *