Skip to content
काठमाडौंको भृकुटीमण्डपमा बजाज नेक्स्ट–जेन महा एक्सचेन्ज कार्निभल अहिले पनि जारी छ।
यस कार्निभलमा पुरानो बाइक वा स्कुटर साटेर नयाँ बाइक किन्न सकिन्छ।
२२ भन्दा बढी मूल्याङ्कनकर्ताले सवारीको मूल्य तोक्ने भएकाले ग्राहकले सामान्यभन्दा करिब ८ हजार रुपैयाँसम्म बढी मूल्य पाउन सक्छन्।
विभिन्न एसेसरिज निःशुल्क उपलब्ध गराइनेछ।
नागरिकताकै आधारमा तुरुन्त फाइनान्स सुविधा पनि दिइएको छ।
नयाँ नेक्स्ट–जेन पल्सर २५० बाइक पनि प्रदर्शनीमा राखिएको छ।
Post Views: 165