Skip to content
लामो दूरीको यात्रा मन पराउने राइडरका लागि ट्रायम्फले नयाँ ‘ट्र्याकर ४००’ बाइक सार्वजनिक गरेको छ।
यो बाइक शक्तिशाली इन्जिन र आरामदायी डिजाइन सहित बनाइएको छ, जसले फ्ल्याट-ट्र्याक शैली र लामो दूरीमा सहज यात्रा प्रदान गर्न डिजाइन गरिएको छ।
ट्रायम्फ ट्र्याकर ४००लाई विशेष गरी लामो दूरी यात्रा र रोड ट्रिपहरूका लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरिएको छ।
Post Views: 125