मारुती सुजुकीले इभी पाटपुर्जा उत्पादन

मारुती सुजुकीले इलेक्ट्रिक सवारीका पाटपुर्जा र ब्याट्री भारतमै उत्पादन गर्ने निर्णय गरेको छ।

कम्पनीले इभी कम्पोनेन्टको स्थानीयकरण गर्दै लागत घटाउने र ग्राहक विश्वास बढाउने लक्ष्य राखेको छ।

स्थानीय उत्पादनले नयाँ आपूर्ति शृंखला र रोजगारी सिर्जना गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ तथा विदेशी मुद्रा बचतमा पनि योगदान पुग्ने बताइएको छ।

आगामी वर्षहरूमा मारुती सुजुकी पहिलो इलेक्ट्रिक एसयूभी ‘इ-भिटारा’ समेत उत्पादन गर्ने तयारीमा छ र यो गाडी अहिले २६ देशमा निर्यात भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *