वायुसेवा ए–३२० नौ दिन ग्राउन्ड

नेपाल वायु सेवा निगम (Nepal Airlines) को ए–३२० जहाज विगत ९ दिनदेखि ग्राउन्ड गरिएको छ।

जहाजको AP-U (एक्सेलरी पावर युनिट) खराब भएकाले यस्तो निर्णय गरिएको हो।

कम्पनीका अनुसार आवश्यक पार्ट मंगलबार मात्र आउने भएकाले — र मर्मत बुधबारबाट मात्र सम्भव हुने भएकाले — जहाजको उडान पुनः कहिले हुने थाहा नभएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *