Skip to content
बतास एम.ए.डब्ल्यू. कमर्सियल भेइकल्सले आयसर (AISER/EICHER) का ग्राहकहरूका लागि राष्ट्रिय मेगा सर्भिस क्याम्प आयोजना गर्ने भएको छ।
क्याम्प मंसिर १७ देखि २९ गतेसम्म देशभरका सबै आयसर एक्सक्लुसिभ वर्कसप र शाखाहरूमा चल्नेछ।
यस क्याम्पको उद्देश्य सवारी साधनको कार्यक्षमता बढाउनु, राम्रो बिक्री–पछिको सेवा दिनु र ग्राहक सन्तुष्टि सुनिश्चित गर्नु हो।
क्याम्प अवधिमा ग्राहकले निःशुल्क सर्भिस र विभिन्न आकर्षक छुटहरू पाउनेछन्।
उपलब्ध छुट तथा सुविधा:
-
स्पेयर पार्ट्समा १२% छुट
-
अन्य लुब्रिकेन्ट्समा १८% छुट
-
आयसर लुब्रिकेन्ट्समा २५% छुट
-
ठूला मर्मतका ज्यालामा २०% छुट
-
निःशुल्क बम्पर–टु–बम्पर चेकअप
-
३५-पोइन्ट इन्सपेक्सन
-
सर्भिसमा सहभागी हुने सबैलाई निःशुल्क विन्डचिटर
कम्पनीका अनुसार, यो क्याम्पले आयसर ग्राहकलाई सवारी उत्कृष्ट अवस्थामा राख्न र सेवामा सन्तुष्टि बढाउन मद्दत गर्नेछ।
Post Views: 207