पेट्रोलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो।

नयाँ मूल्य अनुसार पहिलो वर्गमा पेट्रोल रु. १५६.५० मा बिक्री हुनेछ भने दोस्रो र तेस्रो वर्गमा क्रमशः रु. १५८रु. १५९ मा कारोबार हुनेछ।

यस्तै, डिजेल र मट्टितेलको मूल्यमा भने कुनै परिवर्तन छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *