Skip to content
नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो।
नयाँ मूल्य अनुसार पहिलो वर्गमा पेट्रोल रु. १५६.५० मा बिक्री हुनेछ भने दोस्रो र तेस्रो वर्गमा क्रमशः रु. १५८ र रु. १५९ मा कारोबार हुनेछ।
यस्तै, डिजेल र मट्टितेलको मूल्यमा भने कुनै परिवर्तन छैन।
Post Views: 151