Skip to content
लक्ष्मी ई–मोबिलिटीले तिहारको अवसरमा ‘फोर्थिङ तिहार भाइब’ अफर घोषणा गरेको छ।
यो अफर असोज २७ देखि कात्तिक ३ गतेसम्म लागू हुनेछ।
ग्राहकले फोर्थिङ फ्राइडे प्रिमियम इलेक्ट्रिक एसयूभी खरिद गर्दा पाउने सुविधाहरूमा —
-
बुकिङमा iPhone 17 Pro,
-
आकर्षक नगद छुट,
-
८ वर्ष वारेन्टी,
-
६ वर्ष निःशुल्क सर्भिसिङ,
-
होम चार्जर, स्पेयर टायर,
-
१ वर्ष बीमा र रोड ट्याक्स निःशुल्क — समावेश छन्।
फोर्थिङ फ्राइडेमा ६४.४ kWh ब्याट्री र ९९ kW मोटर रहेको छ, जसले ४०० किमी रेन्ज प्रदान गर्छ।
यसको स्मार्ट डिजाइन, आरामदायी इन्टेरियर र फ्युचरिस्टिक प्रविधिका कारण यो नेपालमा प्रिमियम ईभी अनुभवको नयाँ स्तर ल्याउने भनिएको छ।
Post Views: 215