फोर्थिङको तिहार अफर सार्वजनिक

लक्ष्मी ई–मोबिलिटीले तिहारको अवसरमा ‘फोर्थिङ तिहार भाइब’ अफर घोषणा गरेको छ।

यो अफर असोज २७ देखि कात्तिक ३ गतेसम्म लागू हुनेछ।

ग्राहकले फोर्थिङ फ्राइडे प्रिमियम इलेक्ट्रिक एसयूभी खरिद गर्दा पाउने सुविधाहरूमा —

  • बुकिङमा iPhone 17 Pro,

  • आकर्षक नगद छुट,

  • ८ वर्ष वारेन्टी,

  • ६ वर्ष निःशुल्क सर्भिसिङ,

  • होम चार्जर, स्पेयर टायर,

  • १ वर्ष बीमा र रोड ट्याक्स निःशुल्क — समावेश छन्।

फोर्थिङ फ्राइडेमा ६४.४ kWh ब्याट्री र ९९ kW मोटर रहेको छ, जसले ४०० किमी रेन्ज प्रदान गर्छ।

यसको स्मार्ट डिजाइन, आरामदायी इन्टेरियरफ्युचरिस्टिक प्रविधिका कारण यो नेपालमा प्रिमियम ईभी अनुभवको नयाँ स्तर ल्याउने भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *