Skip to content
यामाहाले मोटरसाइकल र स्कुटरप्रेमीका लागि पुरानो सवारी साधन सजिलै साटेर नयाँ यामाहा किन्न सक्ने आकर्षक अवसर ल्याएको छ।
आइतबारदेखि सुरु भएको देशकै ठूलो दुईपाङ्ग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ हात्तीसारस्थित जय नेपाल सिनेमा हलमा सञ्चालन भइरहेको छ।
भदौ २७ गतेसम्म चल्ने यस कार्यक्रममा पुरानो सवारीको उचित मूल्याङ्कन, सहज फाइनान्स सुविधा र विशेष अफर उपलब्ध गराइने यामाहाले जनाएको छ।
Post Views: 102