मृतक परिवारलाई प्रतिव्यक्ति १ करोड दिने

भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एयर ईण्डियाको विमान दुर्घटना भएको छ ।

उक्त विमानमा १२ क्रू मेम्बरसहित २४२ जना सवार रहेका छन् ।

एयर ईण्डियाले विमान दुर्घटना मृतक परिवारलाई प्रतिव्यक्ति १ करोड दिने भएको  छ ।

अहमदाबाद विमानस्थलबाट उक्त प्लेन टेकअफ गर्नेबित्तिकै दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त विमान भारतबाट लण्डनका लागि उडेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *