Skip to content
भारतको लोकप्रिय सिडान मारुति सुजुकी डिजायरले भारतीय BNCAP (Bharat New Car Assessment Program) अन्तर्गत ५-स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ।
यो रेटिङ अनुसार डिजायरले वयस्क र बाल सुरक्षामा उत्कृष्ट प्रदर्शन गरेको छ।
परीक्षणमा कारको फ्रन्टल र साइड क्र्यास सेफ्टी अत्यन्त राम्रो देखिएको छ।
भारतमा बिक्री भइरहेको डिजायर नेपाली बजारमा पनि लोकप्रिय छ, त्यसैले यो ५-स्टार रेटिङ नेपाली ग्राहकका लागि पनि राम्रो खबर हो।
Post Views: 329