नयाँ तथा पुरानो सवारी साधनहरुको कारोवार गर्ने र चारपांग्रे रिकण्डिसन अटो व्यवसायीहरुको नयाँ संघ, नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसनको कार्य समितिमा खगेन्द्र सिं बम र्निविरोध बैठकबाट चयन हुनु भएको छ ।
अध्यक्ष- खगेन्द्र सिं बम
बरिष्ठ उपाध्यक्ष- कुमार चिमोरिया
उपाध्यक्ष- लक्ष्मण बन्जारा
महा सचिव- प्रकाश बस्नेत
सचिव प्रथम- कमल गौतम
सचिव दितिय- नेत्र कटुवाल
कोषाध्यक्ष- ज्योतीमान बानिया
सह-कोषाध्यक्ष- राजेन्द्र कुमार राउत
सदस्यहरु- जयराम अधिकारी, रोशन पौडेल, सहदेव बुढाथोकी, कमल अधिकारी, राम बहादुर बस्नेत, राजकुमार डंगोल, सम्भु घिमिरे, नारायण देवकोटा, शरमान तामाङ (मिलन) रहेका छन् ।
र्निविरोध चयन हुनु भएका सबै पदाधिकारीहरुलाई हार्दिक बधाई तथा शुभकामना ।