नेपाल अटोमोटिभ व्यवसायी संघमा खगेन्द्र सिं बम र्निविरोध

नयाँ तथा पुरानो सवारी साधनहरुको कारोवार गर्ने र चारपांग्रे रिकण्डिसन अटो व्यवसायीहरुको नयाँ संघ, नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसनको कार्य समितिमा खगेन्द्र सिं बम र्निविरोध बैठकबाट चयन हुनु भएको छ ।

अध्यक्ष- खगेन्द्र सिं बम

बरिष्ठ उपाध्यक्ष- कुमार चिमोरिया

उपाध्यक्ष- लक्ष्मण बन्जारा

महा सचिव- प्रकाश बस्नेत

सचिव प्रथम- कमल गौतम

सचिव दितिय- नेत्र कटुवाल

कोषाध्यक्ष- ज्योतीमान बानिया

सह-कोषाध्यक्ष- राजेन्द्र कुमार राउत

सदस्यहरु- जयराम अधिकारी,  रोशन पौडेल, सहदेव बुढाथोकी, कमल अधिकारी, राम बहादुर बस्नेत, राजकुमार डंगोल, सम्भु घिमिरे, नारायण देवकोटा, शरमान तामाङ (मिलन) रहेका छन् ।

र्निविरोध चयन हुनु भएका सबै पदाधिकारीहरुलाई हार्दिक बधाई तथा शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *