विभिन्न अफरसहितको यामाहाको महाएक्सचेन्ज मेला सुरु

लगनखेलस्थित रिशिक अटोमोबाईल प्रा.लि ले आज देखि शुत्रबारसम्म का लागि ६ दिने ‘यामाहा एक्सचेन्ज मेला’ सुरु गरेको छ । आज आइतबार देखि सुरु भएको उक्त मेला शुक्रबारसम्म सञ्चालन हुने आयोजक रिशिक अटोमोबाईल प्रा.लि ले जनाएको छ । कार्यक्रमको औपचारिक शुभारम्भ आज ललितपुरको लगनखेलमा भएको छ ।

६ दिनसम्म जारी रहने सो मेलाले मोटरसाइकल उत्साहीहरूका लागि विभिन्न मोटर साइकलको प्रर्दशन गर्नुका साथै मोटरसाइकल एक्सचेन्जको पनि अवसर प्रदान गर्नेछ। यस्ता छन् आजबाट सुरु गरिएको ‘यामाहा एक्सचेन्ज मेला’ का केहि आकर्षक तस्बिरहरुः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *