Skip to content
सुरक्षा निकायका लागि नयाँ गाडी खरिद गर्ने टेन्डरमा टाटा, महिन्द्रा र रिडारा (Geely) ले ठेक्का पाएका छन्।
नयाँ गाडी खरिदको कारण केही सवारीहरू ‘जेनजी’ आन्दोलनमा जलेर नष्ट भएका थिए र अब सुरक्षा निकायले २३५ वटा नयाँ गाडी किन्न १ अर्ब रकम पर्याप्त गरेको छ।
टाटाले १५० युनिट, महिन्द्राले ७५ युनिट र रिडाराले १० युनिट गाडी उपलब्ध गराउने ठेक्का पाएका छन्।
यी गाडी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले प्रयोग गर्नेछन्। सरकारको खरिदले अटोमोबाइल बजारलाई समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
सुरक्षा निकायका लागि खरिद गरिने गाडीहरू बीएस-६ इन्जिन भएका हुनुपर्ने शर्त राखिएको छ।
Post Views: 87