Skip to content
इलेक्ट्रिक गाडी ब्रान्ड आयोनको ‘आयोन भी’ मोडलले अन्तर्राष्ट्रिय सुरक्षा परीक्षणमा उच्चतम ५-स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ।
यो रेटिङले गाडीको बलियो संरचना, उन्नत सुरक्षा प्रणाली र आधुनिक ड्राइभर सहायता प्रविधि प्रभावकारी रहेको देखाएको छ।
आयोन भीमा टक्कर पहिचान प्रणाली, सेन्सर आधारित सुरक्षा प्रविधि र एआई सहयोगी फिचरहरू समावेश छन्, जसले यात्रु सुरक्षालाई प्राथमिकतामा राखेको छ।
नेपालमा पनि आयोन ब्रान्डका विद्युतीय सवारी प्रयोगमा आइसकेकाले यो उपलब्धिले नेपाली उपभोक्ताको विश्वास थप बलियो बनाउने अपेक्षा गरिएको छ।
Post Views: 160