एसेम्बल उद्योगलाई नजर

सरकारले ‘एसेम्बल उद्योग’हरू — अर्थात् नेपालमै सवारी उपकरण जोडी (assemble) गर्ने व्यवसायी — ले ग्राहकहरूलाई दिइनुपर्ने सहुलियत दिन नसकेको पाइएको भन्दै ती उद्योगहरूको प्रोफिट मार्जिन अध्ययन गर्ने भएको छ।

कारण: सरकारले दिएको छुट र सहुलित मूल्य ग्राहकसम्म पुगेन भन्ने गुनासो आएको छ। त्यसैले विभागले उद्योगहरूलाई विवरण पेस गर्न पत्राचार गरिसकेको छ।

तर, अधिकांश उद्योगले जानकारी पठाउन अस्वीकार गरेका छन्। अहिलेसम्म एउटा मात्र कम्पनी (लक्ष्मी मोटर कर्पोरेशन) ले मात्र विवरण दिएको छ।

बाँकी उद्योगहरूलाई एक हप्ते समय दिइएको छ, नदिए जिम्मेवारी सहित कारबाही गरिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *