Skip to content
नेपाल प्रहरी ले आगामी निर्वाचन र सुरक्षा आवश्यकता पूरा गर्न १०० वटा नयाँ गाडी खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ।
गृह मन्त्रालय र अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि टेन्डर आह्वान गरिनेछ।
प्रत्येक गाडीको मूल्य करिब रु ४२ लाख भए हुने र कुल लागत लगभग रु ४२ करोड हुन आउनेछ।
यसअघि प्रहरीले ८५ वटा गाडी खरिद गर्ने टेन्डर निकालेको थियो र अहिले ४०० भन्दा बढी सवारी साधन आवश्यक परेको छ।
Post Views: 264