Skip to content
पोखरामा ‘अपरेशन ३६५’ नामक अभियान सुरु गरि स्वरूप परिवर्तन (मोडिफाइड) गरेको र चर्को ध्वनि निकाल्ने मोटरसाइकलहरू नियन्त्रणमा लिइएको छ।
कास्की प्रहरीले मोडिफाइड बाइक १०४ वटा कारबाहीमा ल्याएको छ।
२८ जना चालक पक्राउ परे र १६ जनालाई सम्झाइ बुझाइ गरेर छोडिएको छ।
यो अभियान ध्वनि प्रदूषण, सड़कको शान्ति भंग गर्ने अभ्यास, र अनुचित रूपले सवारी सुधार गर्ने गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले सुरु गरिएको हो।
Post Views: 270