धादिङको जहरेखेतस्थित पृथ्वीलोकमार्ग अबरुद्ध

धादिङको जहरेखेतस्थित पृथ्वीलोकमार्ग अबरुद्ध भएको छ ।

शुक्रबार बिहान धादिङको गजुरी गाउँपालिका- ६ जहरेखेतस्थित पृथ्वी लोकमार्गमा बर्षातको कारण सडक माथिबाट रुख सहित पहिरो खस्दा सडक पूर्ण रुपमा अवरोध भएको भएको छ ।

प्रहरीले सडक खुलाउन आवश्यक समन्वय गरिरहेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *