Skip to content
गत असोजको बाढीका कारण क्षतविक्षत भएको ललितपुरको च्यासलस्थित च्यासल रंगशालाको पुनर्निर्माण बल्ल सुरु भएको छ।
च्यासल युथ क्लबको समन्वयमा रंगशाला पुनर्निर्माणको काम आइतबारदेखि सुरु भएको हो।
तत्कालका लागि फुटबल खेलको अभ्यास गर्न मिल्नेगरी मर्मत थालिएको हो।
Post Views: 249