Skip to content
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; module: j;
hw-remosaic: 0;
touch: (-1.0, -1.0);
modeInfo: ;
sceneMode: Hdr;
cct_value: 0;
AI_Scene: (200, -1);
aec_lux: 204.05684;
hist255: 0.0;
hist252~255: 0.0;
hist0~15: 0.0;
– भिमबहादुर थापा
हारती अटो वर्कशप, सातदोबाटो
त्यसपछि मैले सानो गाडीको काम पुतलीसडकमा सिकेको थिएँ ।
पुरानो बसपार्कमा ठुला गाडीको इलेक्ट्रिसियनको काम हुन्थ्यो ।
म सँग साझा यातायातको पनि अनुभव छँदै थियो ।
२०४४ सालदेखि मैले लगनखेल बसपार्कमा आफ्नो पूर्णकालीन व्यवसाय सुरु गरें ।
सोही व्यवसायलाई २०४६ सालदेखी हारती अटो वर्कशप नामक वर्कशप, सातदोबाटोमा खोली हालसम्म त्यसैलाई सञ्चालन गरिरहेको छु ।
पहिला यो पेसालाई असाध्यै सम्मान गरिन्थ्यो । त्यतिबेला अटोमेकानिक्सहरु पनि असाध्यै कम थिए ।
आजको जस्तो विकृति र विसंगतिहरु यो पेसा व्यवसायमा थिएन ।
पहिला काम धेरै भएकाले खाना खाने फुर्सद पनि हुँदैनथ्यो ।

अहिले विनाकाम बस्नु परेको छ । यस्तै, २०४४ सालमा जब मैले यो व्यवसाय सुरु गरें, त्यतिबेला वर्कशपको मासिक भाडा जम्मा रु. ३०० थियो ।
अहिले त्यो बढेर ३० हजारभन्दा माथि पुगेको छ, अर्को कुरा त्यतिबेला पुराना मोडेलमा गाडी थिए ।
अहिले सबै गाडी नयाँ प्रविधिका गाडी भित्रिएका छन् । इलेक्ट्रिसियनको महत्व अझ बढेको छ ।
पहिला गुरुबाट सिकेको भरमा मात्र काम गर्न सकिन्थ्यो भने अहिले उच्चशिक्षा हासिल गरी ल्यापटप र डाइग्नोसिस टुल्स नभई काम गर्न नसकिने भएको छ ।
Post Views: 197