TOYOTA Land Cruiser 70

TOYOTA Land Cruiser 70 नेपालमा: टोयोटा गाडीहरुको आधिकारिक वितरक युनाईटेड ट्रेर्डस सिण्डिकेट प्रालिले बिक्रि वितरण गरिरहेको छ ।

२७५५ सिसीको निकैं पुरानो तथा प्रचलित मोडेल Land Cruiser को New Model – Land Cruiser 70 SUV गाडीको मुल्य नेपाली बजारमा २ करोड ६८ लाख तोकिएको छ ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *