Skip to content
काठमाडौंको टौदहमा खेल्दै गरेको सर्प
कमलादीमा भासिएको सडक निर्माण सुरु: कमलादीस्थित टुकुचा खोलामा भासिएको सडकको निर्माण कार्य सुरु भएको छ।
काठमाडौं महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजाछेउको उक्त सडक गत साउन अन्तिम साता भासिएको थियो।
सडक विभागले दुई महिनामा काम सक्ने गरी डिजी प्रकाश कन्स्ट्रक्सनलाई साे सडक बनाउने जिम्मा दिएको छ।
भासिएको सडक लामाे समयसम्म नबन्दा दरबारमार्ग–कमलादी हुँदै चल्ने सवारीसाधनले सास्ती खेप्नुपरेको छ।
Post Views: 246