Skip to content
दाङको बंगलाचुली गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा गढवा गाउँपालिका– ७ निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले बताए ।
चुनढुंगा लिएन जान लागेको टिपर घोराही–तापा सडकखण्डअन्तर्गत जुम्लेपानीमा रा.१ख १८५७ नम्बरको टिपर दुर्घटना भएको हो।
टिपर बिहीबार राति सडकदेखि करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
Post Views: 177