Skip to content
ढुवानी व्यवसायी महासंघ नेपालको छैटौं महाधिवेशन तथा १५औं वार्षिक साधारणसभाबाट अध्यक्षमा माधवप्रसाद नेपाल सर्वसम्मत चयन भएका छन् ।
उपाध्यक्ष, कोषाध्यक्ष र सचिव पदमा भने निर्वाचन भएको थियो ।
दुई उपाध्यक्षका लागि भएको निर्वाचनबाट अरुणकुमार श्रेष्ठ, प्रदीप अर्याल,सचिवमा धर्मराज पोखरेल र कोषाध्यक्षमा पूर्णप्रसाद रेग्मी निर्वाचित भएका छन् ।
महासंघको वरिष्ठ उपाध्यक्षमा अच्युतराज खनाल, महासचिवमा पुष्पराज श्रेष्ठ र सह कोषाध्यक्षमा टेकराज पोखरेल सर्वसम्मत चयन भए ।
Post Views: 243