लुयान ब्याट्री स्कूटरमा रु २००००/- छुट

जिरो इमिसन राईड एनले  दशैं तिहारको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लुयान MNK3 Graphene ब्याट्री स्कूटरमा रु २००००/- छुट दिएर बिक्रि गरिरहेको छ ।

यो Graphene ब्याट्री ७२ भोल्ट  ३५  अम्पेयर,  Charge Cycle ८०० Cycle, Charge Cycle बादी भए संगै स्वभाबता ब्याट्री Life पनि लामो हुनेछ ।

ब्याट्रीको  अम्पेयर बढे संगै माइलेज पनि १० % ले बढने निश्चित छ ।

यसको एक पटकको charge मा 100 – 120 किलोमीटर गुडने कम्पनीको दावी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *