LIFAN का स्कटूरहरुमा रु ५०००० सम्म छुट

Lifan Electric स्कटूरहरुको आधिकारीक बिक्रेता पिनाकल मोटार्ड प्रालिले यसपालीको दशैं, लिफान संगै, भन्ने नाराका साथ बिधुतिय LIFAN Scooter को दशै बिशेस स्किम यही असोज १ गते देखी दशै अवधी सम्म को लागि लिएर आएको छ ।

नेपालीहरुको महान चाड विजया दशमीको पावन अवसरमा LIFAN ले ल्याएको छ, LIFAN Electric स्कटूरको खरिदमा सबैका आवश्यकता अनुरुपका योजनाहरु :- रु ५०००० सम्म छुट, 1 year road tax free, 1 year free servicing, साथ-साथै X-change & Finance को सुविधा ।

सुरुको १ हप्तामा २१ वटा बिक्री ८ वटा बुकिङ : दैनिक यात्राको लागि लिफान निकै नै भरपर्दो रहेको र यो स्किम अवधि भरी अझै धेरै ग्राहकहरुको उत्साहजनक उपस्थिती हुने कम्पनीका सेल्स म्यानेजर रुपक भट्टराईले जानकारी गराउनु भएको छ ।

पिनाकल मोटार्ड प्रालिले E3, E4 र E4 Bring नामक ३ वटा मोडेलका स्कटूरहरु नेपाली बजारमा सार्वजनिक गरेको हो ।

पिनाकल मोटार्ड प्रा लिको हेड अफिस बसन्त चोक, चितवनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *