Skip to content
जिरो इमिसन राईड एनको एघारौ डिलर नियुक्त भए संगै Harati Ajima EV Trade, Sallaghari, Bhaktapur ले शोरुम स्थापनाको साथै दशैं तिहारको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लुयान MNK3 Graphene ब्याट्री स्कूटरमा रु २००००/- छुट दिएर बिक्रि गरिरहेको छ ।
यो Graphene ब्याट्री ७२ भोल्ट ३५ अम्पेयर, Charge Cycle ८०० Cycle, Charge Cycle बादी भए संगै स्वभाबता ब्याट्री Life पनि लामो हुनेछ ।
ब्याट्रीको अम्पेयर बढे संगै माइलेज पनि १० % ले बढने निश्चित छ ।
यसको एक पटकको charge मा 100 – 120 किलोमीटर गुडने कम्पनीको दावी छ।
Post Views: 253