के हो बिआरटी ?

सुधारिएको बस सेवा (बिआरटी) अन्तर्गतका बस चल्ने छुट्टै लेन, नियम, टाइमकार्ड, रुट हुन्छ ।

सरकारले बस र्‍यापिड ट्रान्जिटको नियम लागू गरेपछि यातायात व्यवस्था विभागबाट अनुमति लिएर निजी बस कम्पनीले सञ्चालन गर्न सक्नेछन् ।

यस नियमअनुसार ‘प्रायोरिटी सिग्नलिङ सिस्टम’मा बस सञ्चालन गरिन्छ ।

यस्ता बसले पूर्ण रूपमा रोकिएर यात्रु कुर्न पाउँदैनन् ।

उनीहरूलाई स्टप तथा एक्जिट प्वाइन्टमा ६०–९० सेकेन्ड तोकिनेछ  ।

यदि नियम उल्लंघन गरे कारबाही हुनेछ  ।

यी बसको निगरानी भने ट्राफिक प्रहरीले गर्न सक्छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *